प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व नवमी - ९

वाग्मती सफाइ महाअभियानको ६६७ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

वाग्मती सफाइ महाअभियानको ६६७ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ६६७ औं सप्ताहको कार्यक्रम मिति २०८२/११/०९ गते शनिबारका दिन बिहान २ घण्टा पशुपति राम मन्दिर आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाईमा संकलित करिब ८ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वाग्मती सफाई कार्यक्रममा,  समितिका पदाधिकारीज्यूहरु, वाग्मती अभियन्ताहरु २० जना, समितिका कर्मचारीहरु १८ जना, सरसफाईकर्मी १६ जना,  सहित जम्मा ५४ जनाको सहभागीता रहेको थियो ।