वि.सं:
नेपाल संवत: ११४६ सिल्लागा द्वितीया - १७
वाग्मती सफाइ महाअभियानको ६६४ औं सप्ताहको कार्यक्रम मिति २०८२/१०/१७ गते शनिबारका दिन बिहान २ घण्टा तिनकुने पुल, प्रहरी विटबाट ५०० मिटर तल आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाईमा संकलित करिब ३.५ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वाग्मती सफाई कार्यक्रममा, स्थानीय जनप्रतिनिधिज्यूहरु, समितिका पदाधिकारीज्यूहरु, वाग्मती अभियन्ताहरु १८ जना, समितिका कर्मचारीहरु ११ जना, सरसफाईकर्मी १६ जना, सहित ४५ जनाको सहभागीता रहेको थियो ।
_UlkX4j8H21_dqhqahz.jpg)
_RwsCuctzhe_zpc8exu.jpg)