वि.सं:
नेपाल संवत: ११४६ पोहेलागा नवमी - २४
वाग्मती सफाइ महाअभियानको ६६१ औं सप्ताहको कार्यक्रम मिति २०८२/०९/२६ गते शनिबारका दिन बिहान २ घण्टा तिनकुने पुल, प्रहरी विट अगाडी आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाईमा संकलित करिब ७ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वाग्मती सफाई कार्यक्रममा, स्थानीय जनप्रतिनिधिज्यूहरु, समितिका पदाधिकारी ज्यूहरु, वाग्मती अभियन्ताज्यूहरु १६ जना, समितिका कर्मचारीहरु २४ जना, सरसफाईकर्मी १६ जना, सहित जम्मा ५६ जनाको सहभागीता रहेको थियो ।

