नापी अधिकृत श्री सुशीला कार्कीज्यूको स्वागत तथा श्री सुमन श्रेष्ठज्यूको विदाई/फेरि भटौला कार्यक्रमका केही झलकहरु ।

स्वागत तथा विदाई

None

मिति २०८२ पुस ४ गते यस समितिमा सरुवा भै आउनु भएकी नापी अधिकृत, श्री सुशीला कार्कीज्यूको स्वागत तथा यस समितिबाट सरुवा भै जानु भएका नापी अधिकृत श्री सुमन श्रेष्ठज्यूको विदाई तथा फेरि भटौला कार्यक्रमका केही झलकहरु ।