वि.सं:
नेपाल संवत: ११४६ थिंलागा द्वादशी - २७
वाग्मती सफाइ महाअभियानको ६५७ औं सप्ताहको कार्यक्रम मिति २०८२/०८/२७ गते शनिबारका दिन बिहान २ घण्टा माकलबारी प्रहरी विट अगाडी, नयाँ बन्दै गरेको पुल नजिक आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ गरी कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाईमा संकलित करिब २ मेट्रिक टन फोहोर गोकर्णेश्वर नगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वाग्मती सफाई कार्यक्रममा, स्थानीय जनप्रतिनिधिज्यूहरु, समितिका पदाधिकारीज्यूहरु, वाग्मती अभियन्ताहरु १६ जना, समितिका कर्मचारीहरु २१ जना, सरसफाईकर्मी ६ जना सहित जम्मा ४३ जनाको सहभागीता रहेको थियो ।
_CQGr7DSYnS_rkhzvle.jpg)
_lRgmZRq6So_kqk8uli.jpg)
_pwY8q16PlJ_szhzs2f.jpg)