वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व द्वादशी - १२
वाग्मती सफाइ महाअभियानको ६५५ औं सप्ताहको कार्यक्रम मिति २०८२/०८/१३ गते शनिबारका दिन बिहान २ घण्टा गोकर्ण ड्याम, माकलबारी बसपार्क आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ गरी कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाईमा संकलित करिब २ मेट्रिक टन फोहोर गोकर्णेश्वर नगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वाग्मती सफाई कार्यक्रममा, यस समितिका आयोजना निर्देशकज्यू, सडक विभागका महानिर्देशकज्यु, स्थानीय जनप्रतिनिधिज्यूहरु, समितिका पदाधिकारीज्यूहरु, वाग्मती अभियन्ता १८ जना, Estpole College बाट ३५ जना, Elixir Academy बाट ३६ जना, समितिका कर्मचारीहरु ३८ जना, सरसफाईकर्मी १० जना, सहित जम्मा १३७ जनाको सहभागीता रहेको थियो ।
_xBtL5CmgQM_kyiym7o.jpg)
_tn7MxkEzg2_5lmoxe9.jpg)
_5olzprHBzw_hewjfpa.jpg)