वि.सं:
नेपाल संवत: ११४६ कछलागा पञ्चमी - २०
वाग्मती सफाइ महाअभियानको ६५२ औं सप्ताहको कार्यक्रम मिति २०८२/०७/२२ गते शनिबारका दिन बिहान २ घण्टा गोठाटार जाने पहेलो पुल, नयाँबस्ती आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ गरी कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाईमा संकलित करिब ४.५ मेट्रिक टन फोहोर गोकर्णेश्वर नगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वाग्मती सफाई कार्यक्रममा स्थानीय जनप्रतिनिधिज्यूहरु, समितिका आयोजना प्रमुखज्यू, समितिका पदाधिकारीज्यूहरु, वागमती अभियन्ताहरु १९ जना, समितिका कर्मचारीहरु ३० जना, सरसफाईकर्मी १७, जना सहित जम्मा ६६ जनाको सहभागीता रहेको थियो ।
