NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ कछलाथ्व पञ्चमी - ५

वाग्मती सफाइ महाअभियानको ६५० औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

वाग्मती सफाइ महाअभियानको ६५० औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ६५० औं सप्ताहको कार्यक्रम मिति २०८२/०७/०८ गते शनिबारका दिन बिहान २ घण्टा गुहेश्वरी मन्दिर अगाडी आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाईमा संकलित करिब ३.५ मेट्रिक टन फोहोर काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वाग्मती सफाई कार्यक्रममा समितिका पदाधिकारी ज्यूहरु, वागमती अभियन्ताहरु १० जना, समितिका कर्मचारीहरु २१ जना, सरसफाईकर्मी १७, जना सहित जम्मा ४८ जनाको सहभागीता रहेको थियो ।