वि.सं:
नेपाल संवत: ११४५ कौलागा अष्टमी - २३
वाग्मती सफाइ महाअभियानको ६४८ औं सप्ताहको कार्यक्रम मिति २०८२/०६/२५ गते शनिबारका दिन बिहान २ घण्टा गुह्येश्वरी मन्दिर पुल आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम गरी सम्पन्न भएको छ ।
सरसफाईमा संकलित करिब १.५ मेट्रिक टन फोहोर काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वाग्मती सफाई कार्यक्रममा समितिका पदाधिकारी ज्यूहरु, वाग्मती अभियन्ता ८ जना, समितिका कर्मचारीहरु ३३ जना, सरसफाईकर्मी १७, जना सहित जम्मा ५८ जनाको सहभागीता रहेको थियो।