वि.सं:
नेपाल संवत: ११४६ कछलागा द्वितीया - १७
मिति २०८२ असोज १९ गते शहरी विकास मन्त्रालयका श्रीमान सचिव गोपाल प्रसाद सिग्देलज्यूको नेतृत्वमा ३२ नं वडाको अध्यक्षज्यू तथा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर एबम् समाजशास्त्री ज्यूको संयुक्त टोलीले असोज १८ गतेको बाढीबाट डुबान भई क्षति पुगेको हनुमन्ते तथा बागमती किनारा आसपासका बस्ती एबम् क्षेत्रको निरिक्षन तथा अवलोकन गर्नु भएको छ ।



