NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कौलाथ्व चतुर्दशी - १४

वाग्मती सफाइ महाअभियानको ६४६ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

वाग्मती सफाइ महाअभियानको ६४६ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ६४६ औं सप्ताहको कार्यक्रम मिति २०८२/०६/११ गते शनिबारका दिन बिहान २ घण्टा गुह्येश्वरी मन्दिर पुल आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाईमा संकलित करिब २ मेट्रिक टन फोहोर काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने गरी छुट्याई ब्यवस्थापन गरिएको छ ।

वाग्मती सफाई कार्यक्रममा समितिका पदाधिकारीज्यूहरु, वाग्मती अभियन्ताहरु १० जना, समितिका कर्मचारीहरु ३२ जना, सरसफाईकर्मी १७, जना सहित जम्मा ६१ जनाको सहभागीता रहेको थियो।