NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कौलाथ्व चतुर्दशी - १४

वाग्मती सफाइ महाअभियानको ६४५ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

वाग्मती सफाइ महाअभियानको ६४५ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ६४५ औं सप्ताहको कार्यक्रम मिति २०८२/०६/०४ गते शनिबारका दिन बिहान २ घण्टा मनोहरा दोभान पुल आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाईमा संकलित करिब २.५ मेट्रिक टन फोहोर काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वाग्मती सफाई कार्यक्रममा समितिका पदाधिकारीज्यूहरु वागमती अभियन्ता १२ जना, समितिका कर्मचारीहरु ३५ जना, सरसफाईकर्मी १७, जना सहित जम्मा ६४ जनाको सहभागीता रहेको थियो।