वि.सं:
नेपाल संवत: ११४५ गुलागा द्वादशी - २७
मिति २०८२ भाद्न २ गते, जनकपुरधामबाट आएका पर्यावरण अभियानी सुरेश शर्मा, UN बाट सेवा निवृत CA नवल किशोर यादव र बिरुवा दाता वनविज्ञ हरि नारायण मण्डलको सहकार्यमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख श्री प्रकाश अर्यालज्यू, आयोजना उप - निर्देशक तथा सि.डि.ईज्युहरु, लेखा उपसचिवज्यूको उपस्थितिमा गुहेश्वरी मन्दिर नजिक बागमती नदी किनारमा स्वामी, रुद्राक्ष, अमला, चम्पा जस्ता बहुउपयोगी गुण भएका विभिन्न विरुवाहरु तथा अर्केडिया प्रजातिका ६ वटा विरुवाहरु रोपन कार्य गरिएको छ ।