NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ वछलागा षष्ठी - २१

वाग्मती सफाइ महाअभियानको ६२७ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

वाग्मती सफाइ महाअभियानको ६२७ औं सप्ताह सम्पन्न

बाग्मती सफाइ महाअभियानको ६२७ औं सप्ताहको कार्यक्रम मिति २०८२/०२/०३ गते शनिबारका दिन बिहान २ घण्टा बंगलामुखी जाने सानो पुल नजिक वाग्मती किनार आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाईमा संकलित करिब ४ मेट्रिक टन फोहोर  काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने गरी छुट्याई ब्यवस्थापन गरिएको छ ।

वाग्मती सफाई कार्यक्रममा समितिका आयोजना प्रमुखज्यूको नेतृत्वमा कर्मचारीहरु ३५ जना, सरसफाईकर्मी १७ जना, र  अभियन्ता १ जना सहित जम्मा ५३ जनाको सहभागीता रहेको थियो ।