NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ चौलागा पञ्चमी - २०

समितिको ३१औं वार्षिकोत्सव कार्यक्रम

अन्य गतिविधि

समितिको ३१औं वार्षिकोत्सव कार्यक्रम

मिति २०८१ चैत्र २८ गते अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको ३१औं वार्षिकोत्सवको औपचारिक कार्यक्रम मा.उपप्रधान एंव शहरी विकास मन्त्रीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा मन्त्रालयका श्रीमान सचिवज्यू विशेष अतिथि, मन्त्रालयका पदाधिकारीज्यूहरु, समितिका कार्यकारी समिति सदस्यज्यूहरु, निवर्तमान आयोजना प्रमुखज्यूहरु, पत्रकार महानुभावहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो।कार्यक्रममा समितिका उप आयोजना निर्देशक श्री उद्धव नेपालज्यूले स्वागत तथा शुभकामना मन्तव्य दिनु भएको थियो भने कार्यक्रमका अध्यक्षता गर्नु भएका आयोजना प्रमुखज्यू श्री नारायण प्रसाद भण्डारीज्यूबाट कार्यक्रम समापन भएको थियो ।