NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ सिल्लागा द्वितीया - १७

वाग्मती सफाइ महाअभियानको ६११ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

वाग्मती सफाइ महाअभियानको ६११ औं सप्ताह सम्पन्न

बागमती सफाइ महाअभियानको ६११ औं सप्ताहको कार्यक्रम मिति २०८१/१०/१२ गते शनिबारका दिन बिहान २ घण्टा यस कार्यालयको पछाडी रहेको फलामे पुल हुँदै गुह्येश्वरी मन्दिर आसपास क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाईमा संकलित करिब ६ मेट्रिक टन फोहोर काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वागमती सफाई कार्यक्रममा समितिका कर्मचारीहरु ३२ जना, सरसफाईकर्मी १७ जना,  अभियन्ता १ जना सहित जम्मा ५० जनाको सहभागीता रहेको थियो ।