NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ पोहेलागा पारु - १६

वाग्मती सफाइ महाअभियानको ६०६ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

वाग्मती सफाइ महाअभियानको ६०६ औं सप्ताह सम्पन्न

बागमती सफाइ महाअभियानको ६०६ औं सप्ताहको कार्यक्रम मिति २०८१/०९/०६ गते शनिबारका दिन बिहान २ घण्टा सर्वेश्वर मन्दिर गेट आसपास क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाईमा संकलित करिब ४ मेट्रिक टन फोहोर काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वागमती सफाई कार्यक्रम समितिका आयोजना प्रमुखज्यूको नेतृत्वमा समितिका कर्मचारीहरु ४२, सरसफाईकर्मी १७, र अभियन्ता ६ जना सहित जम्मा ६५ जनाको सहभागीता रहेको थियो