वाग्मती सफाइ महाअभियानको ५९६ औं सप्ताह सम्पन्न
वाग्मती सफाइ महा-अभियान
बागमती सफाइ महाअभियानको ५९६ औं सप्ताहको कार्यक्रम मिति २०८१/०६/२६ गते विजयादशमीको दिन शनिबार बिहान २ घण्टा गुह्येश्वरी स्थित कार्यालय आसपास क्षेत्र तथा नदी किनारमा सर-सफाइ गरी सफाइ महाअभियान कार्यक्रम सम्पन्न भएको छ ।
वागमती सफाई कार्यक्रममा समितिका कर्मचारीहरु ११ जनाको सहभागीता रहेको थियो