वाग्मती सफाइ महाअभियानको ५९१ औं सप्ताह सम्पन्न
वाग्मती सफाइ महा-अभियान
बागमती सफाइ महाअभियानको ५९१ औं सप्ताहको कार्यक्रम मिति २०८१/०५/२२ गते शनिबारका दिन बिहान २ घण्टा कपुर पार्क पहेलो पुल आसपास क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ गरी कार्यक्रम सम्पन्न भएको छ ।
सफाइ कार्यक्रममा संकलित करिब २ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिका सवारी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वागमती सफाई कार्यक्रममा समितिका कर्मचारीहरु ३० जना र अभियनता ६ जना गरी करिव ३६ जनाको सहभागीता रहेको थियो ।