उपत्यकाका नदीहरुमा सुख्खा याममा पानीको बहाव वृद्धिको विकल्पहरु बारे छलफल कार्यक्रम

None

यस समितिको आयोजनामा २०८१ श्रावण ३० गते शहरी विकास मन्त्रालयको सभाकक्षमा मा.उप-प्रधान एंव शहरी विकास मन्त्री श्री प्रकाशमान सिंहज्यूको समुपस्थितिमा काठमाडौं उपत्यकाका नदीहरुमा सुख्खा याममा पानीको बहाव वृद्धिको सम्भावित विकल्पहरुको छलफल कार्यक्रम पूर्वमन्त्रीज्यू, शहरी विकास मन्त्रालयका श्रीमान सचिवज्यू, पूर्वसचिवज्यू मन्त्रालयका सहसचिवज्यूहरु, समितिका आयोजना प्रमुखज्यू, पूर्व आयोजना प्रमुखज्यूहरु तथा सम्बन्धित क्षेत्र/विषयको विज्ञहरु लगायत कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भएको छ ।