मा. शहरी विकास मन्त्रीज्यूको अध्यक्षतामा समितिको ३० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
Powered by
riri one
मिति २०८० चैत्र २८ गते अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको ३० औं वार्षिकोत्सव मा. शहरी विकास मन्त्रीज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मन्त्रालयका पदाधिकारीज्यूहरु, समितिका कार्यकारी समिति सदस्यज्यूहरु, पूर्व अध्यक्षज्यूहरु, पूर्व आयोजना प्रमुखज्यूहरु, यस समितिका आयोजना प्रमुखज्यू, सि.डि.ई. ज्यूहरु तथा कर्मचारीहरुको उपस्थितिमा भव्यताका साथ कार्यक्रम सम्पन्न भएको छ ।