यु.एन. पार्क देखि बल्खु पुलसम्म निर्माण भएका संरचनाहरुको निरीक्षण तथा अवलोकन
Powered by
riri one
मिति २०८० चैत्र १४ गते ललितपुर महानगरपालिकाका प्रतिनिधीज्यू, वडा अध्यक्षज्यू, यस समितिका आयोजना प्रमुखज्यू, ADB का Country Director, सि.डि.ई.ज्यू, ईन्जिनियर सरहरु तथा निर्माण व्यवसायी लगायत यु.एन. पार्क देखि बल्खु पुलसम्म निर्माण भएका संरचनाहरुको निर्माण पश्चात संयुक्त निरीक्षण तथा अवलोकन गरिएको छ ।