प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लागा पारु - १६

मा. मन्त्रीज्यूको स्वागत तथा आयोजना प्रमुखज्यूबाट संक्षिप्त प्रस्तुतीकरण

मा. मन्त्रीज्यूको स्वागत तथा आयोजना प्रमुखज्यूबाट संक्षिप्त प्रस्तुतीकरण

मिति २०८० चैत्र ०७ गते शहरी विकास मन्त्रालयका माननीय मन्त्री श्री धन बहादुर बुढाज्यूको कार्यालय परिसरमा स्वागत कार्यक्रम सम्पन्न । शहरी विकास मन्त्रालयका श्रीमान् सचिव श्री मणिराम गेलालज्यू को समेत उपस्थितिमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकाआयोजना प्रमुख श्री चक्रवर्ती कंठज्यूबाट समिति तथा समिति अन्तर्गत सञ्‍चालनमा रहेका आयोजना सम्बन्धी क्रियाकलापहरुको संक्षिप्त प्रस्तुतीकरण समेत भएको थियो ।