NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलागा तृतीया - १८

वाग्मती सफाइ महाअभियानको ५६२ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ५६२ औं सप्ताह सम्पन्न

वागमती सफाइ महाअभियानको ५६२ औं सप्ताहको कार्यक्रम मिति २०८०/११/०५ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै शंखपार्क नया पुल शंखमुल आसपासको क्षेत्रमा र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सर-सफाइ कार्यक्रममा संकलित फोहर काठमाडौं महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टरबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वागमती सफाईमा यस समितिका कार्यकारी समिति सदस्य, निवर्तमान अध्यक्ष, वागमती सफाई अभियन्ता, समितिका कर्मचारीहरु, लगायत २ वटा संघ संस्थाबाट गरी करिव ३५ जनाको सहभागीता रहेको थियो।