NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलागा द्वितीया - १७

सहकार्य र समन्वयका क्षेत्रमा छलफल

सहकार्य र समन्वयका क्षेत्रमा छलफल

मिति २०८०/०९/१७ गते भक्तपुर नगरपालिका र अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति बीच भक्तपुर नगरपालिकाका नगर प्रमुखज्यू, वडा नं. ७ का वडाध्यक्षज्यू, भक्तपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतज्यू तथा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुखज्यूको उपस्थितिमा यस समिति र नगरपालिकाको सहकार्य र समन्वयका क्षेत्रमा छलफल भएको छ ।