NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलागा तृतीया - १८

वाग्मती सफाइ महाअभियानको ५५५ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ५५५ औं सप्ताह सम्पन्न

वागमती सफाइ महाअभियानको ५५५ औं सप्ताहको कार्यक्रम मिति २०८०/०९/१४ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै शंखमुल आर्टअफ लिभिङ्ग आसपासको क्षेत्र र नदी किनारमा सर-सफाइ गरी कार्यक्रम सम्पन्न भएको छ ।

सर-सफाइ कार्यक्रममा संकलित करिव १.५ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टरबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वागमती सफाई अभियानमा निवर्तमान अध्यक्षज्यू, वागमती सफाई अभियन्ता, कर्मचारीहरु, लगायत अन्य संघ संस्थाबाट गरी करिव ६० जनाको सहभागीता रहेको थियो।