NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलागा द्वितीया - १७

वाग्मती सफाइ महाअभियानको ५५४ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ५५४ औं सप्ताह सम्पन्न

वागमती सफाइ महाअभियानको ५५४ औं सप्ताहको कार्यक्रम मिति २०८०/०९/०७  गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै शंखमुल आसपासको क्षेत्रमा र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ । 
सर-सफाइ कार्यक्रममा संकलित करिव १.५ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टरबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वागमती सफाईमा  यस समितिका आयोजना प्रमुख श्री चक्रवर्ती  कंठज्यू, निवर्तमान अध्यक्षज्यू,  वागमती सफाई अभियन्ता,  कर्मचारीहरु,  लगायत   वटा संघ संस्थाबाट गरी करिव ७५ जनाको सहभागीता रहेको थियो।