NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलागा तृतीया - १८

वाग्मती सफाइ महाअभियानको ५४४ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ५४४ औं सप्ताह सम्पन्न

वागमती सफाइ महाअभियानको ५४४ औं सप्ताहको कार्यक्रम मिति २०८०/०६/२७ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै सुकुम्बासी बस्ती थापाथली पुल आसपासको क्षेत्रमा र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सर-सफाइ कार्यक्रममा संकलित करिव १.५ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टरबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
सरसफाईमा  कर्मचारीहरु, अभियन्ताहरू, लगायत ५ वटा संघ संस्थाबाट गरी करिव १६५ जनाको सहभागिता रहेको थियो।