NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलागा द्वितीया - १७

लक्ष्य तथा दृष्टि

लक्ष्य तथा दृष्टि

https://giwmscdnone.gov.np/media/app/public/248/posts/1713517440_51.webp

काठमाण्डौ उपत्यकका अन्य नदीहरु रुद्रमती, मनमती, वल्खुखोला, नख्खुखोला, गोदावरी, कोडेकुखोला, हनुमन्ते, मनहरा र विष्णुमती लागयतका वाग्मती नदीको सहायक नदीहरुका रुपमा बहने उपत्यका भित्रका सबै नदीनालाहरुबाट पनि वाग्मती नदी प्रदूषित हुने भएकोले उपत्यकाभित्र रहेका सबै नदीनाला, खोलाहरुको शुद्धीकरण, हरितक्षेत्र तथा सडक निर्माण र नदीको वहाव क्षेत्र निर्धारण गर्न वृहत्तर योजना तयार गरी कार्यन्वयन गरिने लक्ष्य राखेको छ ।