Plant Survey to Plantation

None

आयोजना प्रमुखज्यू, इन्जिनियर सरहरू तथा सम्बन्धित पदाधिकारीहरू सम्मिलित संयुक्त टोलीद्वारा ‘Plant Survey to Plantation’ कार्यक्रमअन्तर्गत वृक्षारोपणका लागि उपयुक्त क्षेत्रको पहिचान, बिरुवाको अवस्थाको मूल्याङ्कन तथा रोपण कार्यको स्थलगत अनुगमन एवं निरीक्षण सम्पन्न गरिएको छ।