होल्डिङ सेन्टरमा समितिका कार्यकारी अध्यक्षज्यू, आयोजना प्रमुखज्यू सहितको टोलीले स्थलगत अनुगमन तथा निरीक्षण
किर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा आश्रय लिइरहेका अव्यवस्थित बसोबासीहरूको रहनसहन, सुरक्षा तथा उपलब्ध सेवासुविधाको अवस्थाबारे समितिका कार्यकारी अध्यक्षज्यू, आयोजना प्रमुखज्यू तथा सुरक्षाकर्मीहरू सहितको टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ।
_rWDWKKmu3S_9csaelk.jpg)
