अव्यवस्थित बसोबासीहरूको लगत संकलन कार्य

None

"अव्यवस्थित बसोबासीहरूको लगत संकलन कार्य २०८३ असार ४ गते पनि निरन्तर, व्यवस्थित तथा प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ। कार्यको गुणस्तर र पारदर्शिता सुनिश्चित गर्दै सम्बन्धित घरधुरीहरूको विवरण संकलन उत्साहजनक रूपमा अगाडि बढिरहेको छ।"