लगत संकलन कार्यको प्रगतिबारे स्थलगत अनुगमन

None

दशरथ रंगशालामा सञ्चालन भइरहेको अव्यवस्थित बसोबासीहरूको लगत संकलन कार्यको प्रगतिबारे स्थलगत अनुगमन गर्दै समितिका अध्यक्षज्यूले कार्यलाई प्रभावकारी, पारदर्शी र समयमै सम्पन्न गर्न सम्बन्धित कर्मचारीहरूलाई आवश्यक निर्देशन दिनुभयो।