अन्तिम नतिजा प्रकाशन सम्बन्धि सूचना २०८३/०१/३०
अन्तिम नतिजा प्रकाशन सम्बन्धि सूचना
यस अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिबाट मिति २०८३/०१/२२ मा प्रकाशित विविध सेवा अन्तर्गत श्रेणी विहिन ढल सहायक १ पदको लागी कर्मचारी आवश्यकता सम्बन्धि सूचना प्रकाशित भए बमोजिम करारमा कर्मचारी राख्ने कार्यविधि तथा मिति २०८३/०१/३० मा लिइएको अन्तर्वार्ताबाट निम्न अनुसारको योग्यताक्रम निर्धारण गरिएकोले सफल उम्मेदवारले ७ (सात) दिन भित्र सम्झौताको लागि यस कार्यालयमा सम्पर्क गर्नहुन यो सूचना प्रकाशन गरिएको छ ।