वि.सं:
नेपाल संवत: ११४६ चिल्लागा षष्ठी - २१
वाग्मती सफाइ महाअभियानको ६६९ औं सप्ताहको कार्यक्रम मिति २०८२/११/२३ गते शनिबारका दिन बिहान २ घण्टा गुह्येश्वरी मन्दिर आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाईमा संकलित करिब २ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वाग्मती सफाई कार्यक्रममा, समितिका पदाधिकारीज्यूहरु, वाग्मती अभियन्ताहरु १० जना, समितिका कर्मचारीहरु १५ जना, सरसफाईकर्मी १६ जना, सहित जम्मा ४१ जनाको सहभागीता रहेको थियो ।
_WhZgzkeNLP_zpsxrjx.jpg)
_aZX9ova4er_s6phdw2.jpg)