NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लागा षष्ठी - २१

वाग्मती सफाइ महाअभियानको ६६८ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

वाग्मती सफाइ महाअभियानको ६६८ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ६६८ औं सप्ताहको कार्यक्रम मिति २०८२/११/१६ गते शनिबारका दिन बिहान २ घण्टा विद्युतीय शव दाह गृह आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाईमा संकलित करिब ४ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वाग्मती सफाई कार्यक्रममा,  समितिका पदाधिकारीज्यूहरु, वाग्मती अभियन्ताहरु २० जना, समितिका कर्मचारीहरु ८ जना, सरसफाईकर्मी १४ जना, पशुपति विकास कोषबाट १० सहित जम्मा ५२ जनाको सहभागीता रहेको थियो ।