वि.सं:
नेपाल संवत: ११४६ चिल्लाथ्व पञ्चमी - ५
वाग्मती सफाइ महाअभियानको ६६६ औं सप्ताहको कार्यक्रम मिति २०८२/११/०२ गते शनिबारका दिन बिहान २ घण्टा पशुपति राम मन्दिर आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाईमा संकलित करिब १८ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वाग्मती सफाई कार्यक्रममा, समितिका पदाधिकारीज्यूहरु, वाग्मती अभियन्ताहरु १० जना, समितिका कर्मचारीहरु २२ जना, सरसफाईकर्मी १६ जना, र का.म.न.पा.बाट २५ सहित जम्मा ७३ जनाको सहभागीता रहेको थियो ।
_Vpfh3rnQs1_9fmgzzb.jpg)
_1tubFU5eM2_anhsz3k.jpg)