प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा द्वितीया - १७

वाग्मती सफाइ महाअभियानको ६६४ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

वाग्मती सफाइ महाअभियानको ६६४ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ६६४ औं सप्ताहको कार्यक्रम मिति २०८२/१०/१७ गते शनिबारका दिन बिहान २ घण्टा तिनकुने पुल, प्रहरी विटबाट ५०० मिटर तल आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाईमा संकलित करिब ३.५ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वाग्मती सफाई कार्यक्रममा, स्थानीय जनप्रतिनिधिज्यूहरु, समितिका पदाधिकारीज्यूहरु, वाग्मती अभियन्ताहरु १८ जना, समितिका कर्मचारीहरु ११ जना, सरसफाईकर्मी १६ जना, सहित ४५ जनाको सहभागीता रहेको थियो ।