NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लाथ्व नवमी - ९

वाग्मती सफाइ महाअभियानको ६६३ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

वाग्मती सफाइ महाअभियानको ६६३ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ६६३ औं सप्ताहको कार्यक्रम मिति २०८२/१०/१० गते शनिबारका दिन बिहान २ घण्टा तिनकुने पुल, प्रहरी विट अगाडी आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाईमा संकलित करिब ९ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वाग्मती सफाई कार्यक्रममा, स्थानीय जनप्रतिनिधिज्यूहरु, समितिका पदाधिकारीज्यूहरु, वाग्मती अभियन्ताहरु १४ जना, समितिका कर्मचारीहरु १९ जना, सरसफाईकर्मी १६ जना, सहित ४९ जनाको सहभागीता रहेको थियो ।