NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ पोहेलाथ्व नवमी - ९

वाग्मती सफाइ महाअभियानको ६५९ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

वाग्मती सफाइ महाअभियानको ६५९ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ६५९ औं सप्ताहको कार्यक्रम मिति २०८२/०९/१२ गते शनिबारका दिन बिहान २ घण्टा सर्वेश्वर मन्दिर गेट अगाडी आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाईमा संकलित करिब ४ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने गरी छुट्याई ब्यवस्थापन गरिएको छ ।

वाग्मती सफाई कार्यक्रममा, स्थानीय जनप्रतिनिधिज्यूहरु, समितिका पदाधिकारीज्यूहरु, वाग्मती अभियन्ताहरु ३१ जना, एलिक्सर एकेडेमीबाट २७ जना, समितिका कर्मचारीहरु २७ जना, सरसफाईकर्मी १६ जना, सहित जम्मा  १०१ जनाको सहभागीता रहेको थियो ।