कर्मचारी आवश्यकता सम्बन्धि सूचना (प्रथम पटक प्रकाशित मिति २०८२।०८।२८)

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

Government of Nepal


यस अधिकार सम्पन्न वाग्मती सभ्यता एकिकृत विकास समिति वा अन्तर्गत नेपाल सरकारबाट आ.व. ०८२।०८३ को लागि स्वीकृत भएको अस्थायी दरवन्दी मध्ये हाल रिक्त रहेको तपसिलमा उल्लेखित पद सेवा करारको माध्यमबाट पूर्ति गर्नु पर्ने भएकोले सम्वन्धित पदको लागि २१ बर्ष पुरा भई ६० वर्ष ननाघेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र कार्यालयमा निवेदन पेश गर्न हुन यो सूचना प्रकाशन गरिएको छ ।