वि.सं:
नेपाल संवत: ११४६ थिंलागा चतुर्थी - १९
वाग्मती सफाइ महाअभियानको ६५६ औं सप्ताहको कार्यक्रम मिति २०८२/०८/२० गते शनिबारका दिन बिहान २ घण्टा माकलबारी प्रहरी विट अगाडी, नयाँ बन्दै गरेको पुल नजिक आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ गरी कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाईमा संकलित करिब ३ मेट्रिक टन फोहोर गोकर्णेश्वर नगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वाग्मती सफाई कार्यक्रममा, समितिका आयोजना प्रमुखज्यु, स्थानीय जनप्रतिनिधिज्यूहरु, समितिका पदाधिकारीज्यूहरु, वाग्मती अभियन्ता १० जना, ईलेक्सर स्कुल स्काउट २० जना, समितिका कर्मचारीहरु २५ जना, सरसफाईकर्मी ९ जना, सहित जम्मा ६४ जनाको सहभागीता रहेको थियो ।
_6Tbmr65sF8_zkyak4v.jpg)
_K9ZDZw3JFL_rhbtyx9.jpg)
_zDmSG0L2uJ_lqd4fay.jpg)