वि.सं:
नेपाल संवत: ११४६ कछलागा त्रयोदशी - २८
वाग्मती सफाइ महाअभियानको ६५३ औं सप्ताहको कार्यक्रम मिति २०८२/०७/२९ गते शनिबारका दिन बिहान २ घण्टा जम्बुडाँडा, प्रहरी विट अगाडी, गोठाटार आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाईमा संकलित करिब ५ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वाग्मती सफाई कार्यक्रममा माननीय मन्त्रीज्यू, सचिवज्यु, स्थानीय जनप्रतिनिधिज्यूहरु, समितिका आयोजना प्रमुखज्यू, समितिका पदाधिकारीज्यूहरु, वाग्मती अभियन्ताहरु २५ जना, समितिका कर्मचारीहरु २८ जना, सरसफाईकर्मी १६ जना, अन्य निकायबाट १८ जना तथा स्थानीयहरु १० जना सहित जम्मा ९७ जनाको सहभागीता रहेको थियो ।



