प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व एकादशी - ११

पुनः बोलपत्र आह्वानको सूचना

सरसफाईकर्मि आपूर्ति

पुनः बोलपत्र आह्वानको सूचना

यस कार्यालयको लागि आ. व. २०८२।८३ मा आवश्यक पर्ने देहाय बमोजिमको अन्य (सरसफाईकर्मि आपूर्ति) सेवा खरिद गर्न प्रयोजनार्थ पुनः विधुतीय माध्यमबाट राष्ट्रियस्तरमा खुल्ला बोलपत्र आह्वानका लागि यो सूचना प्रकाशन गरिएको छ । यो सूचना यस कार्यालयको website: https://bagmati.gov.np/ तथा बोलपत्र सम्बन्धि कागजात सार्बजनिक खरिद अनुगमनको Website: www.bolpatra.gov.np/egp बाट प्राप्त गर्न सकिनेछ ।