NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ ञलागा षष्ठी - २१

वाग्मती सफाइ महाअभियानको ६४३ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

वाग्मती सफाइ महाअभियानको ६४३ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ६४३ औं सप्ताहको कार्यक्रम मिति २०८२/०५/२१ गते शनिबारका दिन बिहान २ घण्टा यु.एन.पार्क भित्र तथा आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ गरी कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाईमा संकलित करिब ३ मेट्रिक टन फोहोर काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वाग्मती सफाई कार्यक्रममा समितिका आयोजना प्रमुखज्यू, समितिका पदाधिकारीज्यू हरु, वागमती अभियन्ताज्यू हरु १० जना, समितिका कर्मचारीहरु ३२ जना, सरसफाईकर्मी १७ जना सहित जम्मा ५९ जनाको सहभागीता रहेको थियो।