NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ दिल्लागा सप्तमी - २२

वाग्मती सफाइ महाअभियानको ६३५ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

वाग्मती सफाइ महाअभियानको ६३५ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ६३५ औं सप्ताहको कार्यक्रम मिति २०८२/०३/२८ गते शनिबारका दिन बिहान २ घण्टा यु.एन.पार्क आसपास क्षेत्रको वाग्मती नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाईमा संकलित करिब २.५ मेट्रिक टन फोहोर काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वाग्मती सफाई कार्यक्रममा समितिका आयोजना प्रमुख श्री प्रकाश अर्यालज्यू, लेखा अधिकृत श्री रविराज पौडेलज्यु लगायत समितिका कर्मचारीहरु ४३ जना, अभियन्ता ९ जना सहित  जम्मा ५२ जनाको सहभागीता रहेको थियो ।