वि.सं:
नेपाल संवत: ११४५ दिल्लागा सप्तमी - २२
वाग्मती सफाइ महाअभियानको ६३४ औं सप्ताहको कार्यक्रम मिति २०८२/०३/२१ गते शनिबारका दिन बिहान २ घण्टा एयरपोर्ट पछाडिको चौर, सर्वेश्वर गेट र एभरेष्ट पेट्रोल पम्प आसपास क्षेत्रको वाग्मती नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाइमा संकलित करिब २ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई व्यवस्थापन गरिएको छ ।
वाग्मती सफाई कार्यक्रममा समितिका कर्मचारीहरू ४२ जना र अभियन्ता ११ जना सहित जम्मा ५३ जनाको सहभागिता रहेको थियो ।