वि.सं:
नेपाल संवत: ११४५ तछलाथ्व त्रयोदशी - १३
वाग्मती सफाइ महाअभियानको ६३० औं सप्ताहको कार्यक्रम मिति २०८२/०२/२४ गते शनिबारका दिन बिहान २ घण्टा कार्यालय परिसर पछाडिको फलामे पुलको पारी पट्टि वाग्मती किनार र आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाईमा संकलित करिब २.५ मेट्रिक टन फोहोर काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वाग्मती सफाई कार्यक्रममा समितिका कर्मचारीहरु ३७ जना, सरसफाईकर्मी १७ जना, अभियन्ता १ जना सहित जम्मा ५५ जनाको सहभागीता रहेको थियो ।