वि.सं:
नेपाल संवत: ११४५ चौलागा दशमी - २५
बागमती सफाइ महाअभियानको ६२३ औं सप्ताहको कार्यक्रम मिति २०८२/०१/६ गते शनिबारका दिन बिहान २ घण्टा यु.एन. पार्क, बुद्धनगर आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाईमा संकलित करिब ४ मेट्रिक टन फोहोर काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वागमती सफाई कार्यक्रममा समितिका कर्मचारीहरु २८ जना, सरसफाईकर्मी १७ जना, अभियन्ता ३ जना सहित ४८ जनाको सहभागीता रहेको थियो ।