वि.सं:
नेपाल संवत: ११४५ चौलागा द्वितीया - १७
बागमती सफाइ महाअभियानको ६२२ औं सप्ताहको कार्यक्रम मिति २०८१/१२/३० गते शनिबारका दिन बिहान २ घण्टा कार्यालय परिसर आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ गरी कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाईमा संकलित करिब २ मेट्रिक टन फोहोर काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वागमती सफाई अभियान कार्यक्रममा समितिका कर्मचारीहरु २६ जना, सरसफाईकर्मी १७ जना सहित जम्मा ४३ जनाको सहभागीता रहेको थियो ।